माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन, परराष्ट्रमा नारायणकाजी
मेरोन्यूज
२०८० फागुन २३ गते १४:०८

काठमाडौं । नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्रालयमा र अर्थ मन्त्रालयमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको छ ।
नारायणकाजी यसअघि गृहमन्त्रालयमा रहेका थिए । माओवादीबाट उनले सरकारमा दोहोरिने मौका पाएका हुन् ।
ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा पनि दोहोरिने भएका छन् । यी दुईले पहिलेकै मन्त्रालय पाउने सहमति भएको बुझिएको छ ।
सम्बन्धित


















प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया