मधेसवादी दलसँग वार्तामा देउवा
मेरोन्यूज
२०८० फागुन २३ गते १७:५७

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेतृत्व र मधेसवादी दलका नेताहरूबीच सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा वार्ता भइरहेको छ।
बैठकमा नेता डा. शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापालाई समेत साथमा राखेर देउवाले मधेसवादी दलहरूसँग वार्ता गरिरहेका हुन्।
वार्तामा लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी सहभागी छन्।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया