दार्चुलामा सडकबाट खसेर एक जनाको मृत्यु
मेरोन्यूज
२०८० फागुन २४ गते १८:२५

धनगढी। दार्चुला दार्चुलामा एक जनाको सडकबाट लडेर मृत्यु भएको छ।
व्यास गाउँपालिका–२ फुलसिह धार टिङकरको सडक खण्डमा काम गर्ने क्रममा सडकबाट चार सय मिटर तल खसेर नौगाड गाउँपालिका–४ का ४८ वर्षीय ललितसिंह ठगुन्नाको बुधवार साँझ मृत्यु भएको हो।
ठगुन्नाको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया