एमालेले बोलायो महाधिवेशन प्रतिनिधि परिषद्को बैठक
मेरोन्यूज
२०८० फागुन २५ गते १२:५०

काठमाडौं। नेकपा एमालेले महाधिवेसन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ।
आज बसेको सचिवालय बैठकले सो परिषदको बैठक बोलाउने निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उनका अनुसार आगमी बैशाख ८ र ९ गते महाधिवेसन प्रतिनिधि परिषद बैठक राख्ने र बैशाख १० गते पार्टी स्थापना दिवस भब्य रूपमा मनाउने निर्णय पनि गरेको छ ।
सम्बन्धित


















संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
परराष्ट्र मन्त्रीद्वारा पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरुसँग ‘भर्चुअल’ छलफल
यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया