चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न : गृहमन्त्री लामिछाने
मेरोन्यूज
२०८० फागुन २५ गते १४:१४

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरू केही समय ‘होमवर्क’मा रहने बताएका छन्।
गृहमन्त्री भएको दुई दिनपछि लामिछानेले शुक्रबार सामाजिक सञ्जाल मार्फत ‘चेक लिस्ट’ सहित आएको र केही कम्प्रमाइज नहुने बताएका हुन्। ‘चेक लिस्ट’ सहित आएका छौं । ‘कम्प्रोमाइज’ हुन्न । केही समय ‘होम वर्क’ मा रहनेछौं,’ उनले लेखेका छन् ।
लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ४ वटा मन्त्रालयसहित सरकारमा सहभागी भएको छ। उपप्रधान सहित गृह मन्त्रालयको जिम्मेवारी रविले सम्हालेका छन् । उपसभापति डीपी अर्यालले श्रम तथा रोजगार मन्त्रालय, सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
सम्बन्धित


















सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अनधिकृत पत्र लेख्ने महिमानसिंह बिष्टलाई ६ महिना कैद र १० हजार जरिवाना
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया