कर्णाली पुल आजदेखि एकतर्फी सञ्चालन
मेरोन्यूज
२०८० चैत ५ गते १२:४९

कैलाली । चिसापानीस्थित कर्णाली पुलमा एकतर्फी बाटो सञ्चालन भएको छ।
कर्णाली पुलमा सोमबार बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।
गत फागुन २८ गते लाइटर बोकेको ट्रकमा आगलागी हुँदा पुलको बायाँतर्फको केबल तथा डेक र स्ल्याबमा क्षति पुगेको थियो।
सडक विभाग र पुल महाशाखाको टोलीले संयुक्त रूपमा पुलको निरीक्षण गर्दै मर्मतसम्भार गरेपछि आज बिहानबाट एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
सम्बन्धित
















चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
Woman injured in Jajarkot fire dies
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया