स्वयम्भू पुगेर राष्ट्रपति पौडेलले गरे हारती माताको पूजा
मेरोन्यूज
२०८० चैत ५ गते १२:५९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल विश्व सम्पदा सूचीमा रहेको काठमाडौं स्वयम्भू महाचैत्यको मूल छत्र–गजुर जीर्णोद्ववार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधिअनुसार शुभसाईतमा गरिने पूर्णाहुती पूजामा सोमबार सहभागी भएका छन् ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आयोजना गरेको सो पूजापछि मूल छत्र गजुर जीर्णोदवारमा सहयोग गर्ने १० जनालाई राष्ट्रपति पौडेलले प्रशंसापत्रसमेत वितरण गरेका थिए । महाचैत्यको मूल छत्रमा २०७९मा आएको हावाहुरीका कारण क्षति पुगेको थियो ।
यसैबीच राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलका साथमा स्वयम्भू क्षेत्रमा रहेको हारती माताको समेत पूजा गरेका थिए ।

सम्बन्धित
















आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल
टी–२० विश्वकप: उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै
पश्चिमी वायुको आंशिक प्रभाव: कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
प्रतिक्रिया