भारतीय सिनेमाका सबैभन्दा महंगा भिलेन बने ‘केजीएफ’ स्टार यश
मेरोन्यूज
२०८० चैत ६ गते १६:१३

काठमाडौं । दक्षिण भारतीय स्टार यश अब खलनायककाे भूमिकामा देखिने भएका छन्। रणवीर कपुर र साई पल्लवी स्टारर फिल्म ‘रामायण’मा उनी रावणको भूमिकामा देखिन लागेका हुन् ।
यस फिल्ममा रणवीर कपूरसहित साई पल्लवीको पनि मुख्य भूमिका रहेको छ। दंगल, छिछोरे जस्ता हिट फिल्म बनाएका नितेश तिवारी यस फिल्मलाई निर्देशन गर्नेछन्।
यशले यो भूमिकाका लागि १५० करोड भारु पारिश्रमिक लिएका छन्। जुन हिन्दी सिनेमाको इतिहासमा खलनायकले लिने सबैभन्दा धेरै पारिश्रमिक हो।
भारतीय सञ्चारमाध्यमका अनुसार यश केजीएफ ३ को सुटिङमा पनि व्यस्त छन्। तर, पनि उनले आफ्नो पहिलो बलिउड फिल्मको रुपमा रामायणलाई रोजेका छन्।
सम्बन्धित
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया