गण्डकी प्रदेशको प्रमुख सचिवमा तीन सचिव सिफारिस
मेरोन्यूज
२०७७ चैत ११ गते ८:३९

काठमाडौं। उमेर हदका कारण नियमित अवकाशमा गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल गएसँगै रिक्त रहेको उक्त पदमा तीन जनाको नाम सिफारिस भएको छ।
लोकसेवा आयोगको मङ्गलबार बसेको बैठकले सचिवहरू दामोदर रेग्मी, मुकुन्द पौड्याल र गणेश पाण्डेलाई सिफारिस गरेको हो।
अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेकामध्ये एक जनालाई बढुवाको निर्णय गर्ने छ।
बढुवा भएका चाहिँ प्रमुख सचिव हुने छन्। यही चैत २ गते प्रमुख सचिव उमेर हदका कारण नियमित अवकाशमा गएका थिए।
लगत्तै उनलाई सरकारले गण्डकी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भएका छन्।
सम्बन्धित

















‘-यापिड एक्सन टास्क फोर्स’ गठन
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
एकै पटक १० हजारसम्म एसएमएस पठाउन सकिने टेलिकमको सेवा
बढ्दो तनावकाबीच अमेरिकाले बन्द गर्यो खाडी मुलुकका दूतावास
दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
प्रतिक्रिया