६ केजी गाँजासहित एक जना पक्राउ
मेरोन्यूज
२०८० चैत ८ गते १९:२३

मोरङ। मोरङको पथरीशनिश्चरेमा ६ केजीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुँरीगढी नगरपालिका वडा नं ३ बस्ने ४२ वर्षिय प्रेमकुमार याख्खा रहेका छन् ।
६ वटा पोकामा म्याक गरि जेब्रा झोलामा बोकेर हिडिरहेका याख्खालाई इलाका प्रहरी कार्यालय पथरीबाट खटीएको टोलीले पथरीशनिश्चरे वडा नं २ छ्यालिस विघेबाट पक्राउ गरेको इलाका प्रहरी कायाएलय पथरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका याख्खालाई इलाका प्रहरी कार्यालय पथरीमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
प्रतिक्रिया