सुदूरपश्चिममा एकै दिन ७ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०८० चैत ९ गते २०:३६

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रवार एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले शुक्रवार (आज) १४१ जनाको स्वास्थ्य परिक्षण गरेकोमा सात जनामा कोेरोना संक्रमण देखापरेको जनाएको छ।
पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन्।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया