शनिबार, चैत २८, २०८२

एमाले सचिवालय बैठक बस्दै

मेरोन्यूज २०८० चैत ११ गते ९:१४

काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक बस्दैँछ ।

Advertisement
nepal life insurencenepal life insurence

बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भए पछिको भिन्न परिस्थीतिका बारेमा छलफल हुने जनाइएको छ। 
 

प्रतिक्रिया