वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले लिए शपथ
मेरोन्यूज
२०८० चैत १२ गते १५:५१

काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का सांसद कार्कीलाई वन तथा बातावरण राज्यमन्त्रीको शपथ गराएका हुन् ।
कार्की आजै राज्यमन्त्री नियुक्त भएका थिए ।
सम्बन्धित
















अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया