दुई सय ८२ असई सईमा बढुवा
मेरोन्यूज
२०७७ चैत ११ गते १७:५८

काठमाडौं । दुई सय ८२ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णयअनुसार मङ्गलबार उनीहरूको बढुवा भएको हो ।
प्रहरी प्रधान कार्यालय नक्सालले बढुवा भएका सईको पदस्थापन पनि गरिसकेको छ । बढुवाको पहिलो नम्बरमा प्रहरी चौकी शरणामति झापामा रहेका रामकुमार बस्नेत रहेका छन् ।
इलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा रहेका हिराबहादुर बुढाथोकी दोस्रो नम्बरमा रहँदा जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई दाङमा रहेका हरिप्रसाद विष्ट बढुवा सूचीको तेस्रो नम्बरमा परेका छन् ।
सम्बन्धित















एमाले सचिवालय बैठक जारी
Gold and silver prices up
इरान द्वन्द्वको अवरोधबीच ऊर्जा बजार स्थिर गर्न आवश्यक उपाय अबलम्बन गर्न तयार
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
पोखरामा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया