मनकामना स्मार्ट लघुवित्तको साधारण सभा चैत २९मा
मेरोन्यूज
२०८० चैत १८ गते ९:४८

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडले लाभांस विनानै वार्षिक साधारण सभा बस्ने भएको छ। सभा चैत २९ गते होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा बस्ने भएको छ।
लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने जनाएको छ जसकारण् यस वर्ष सेयरधनीहरुको हात खाली रहनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, चैत १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन्। यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ। गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भएको हो।
सम्बन्धित
















दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया