युकेजीमा अध्ययनरत आरभबन्धुको चित्रकला प्रर्दशनी आइतबार
मेरोन्यूज
२०८० चैत २२ गते १५:०३

काठमाडौं । युकेजीमा अध्ययनरत आरभबन्धुको एकल खुल्ला चित्रकला प्रर्दशनी आइतबार हुने भएको छ ।
काठमाण्डौ नयाँबानेश्वस्थित एन बि सेन्टरमा चेल्सी वल्र्ड स्कुल अत्तरखेलमा युकेजीमा अध्ययनरत ६ बर्षीय आरभबन्धुले कोरेका सम्पदा तथा प्राकृतिक चित्रकलाहरु प्रर्दशन गरिने भएको हो।
चेल्सी स्कुलको समन्वय मा एन बि सेन्टरको उमोजा कफी नेपालमा एक दिने चित्रकला प्रदर्शनी हुने भएको हो। आगामी आइतबार अर्थात चैत्र २५ गते बिहान ११ बजेदेखि ६ बजेसम्म प्रर्दशनी हुने जनाइएको छ।
प्रदर्शनीमा करिब २५ वटा चित्रकला हुनेछन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया