एमालेमा प्रश्नकाे दाेहाेरी
ओलीलाई भीम रावलको प्रश्न, पार्टी विभाजन गर्ने आपत्तिजनक गतिविधि र विधानको ठाडो उल्लंघन किन ?
मेरोन्यूज
२०७७ चैत १२ गते २०:३७

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको नवौं राष्ट्रिय महाविधेशनबाट पारित विधानका प्रावधानको किन ठाडो उल्लंघन गरेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिप्रश्न गरेका छन् ।
ओली पक्षले सोधेको स्पष्टीकरणको प्रतिउत्तर लेख्दै उनले पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरिएको भनी सार्वजनिक गरेर विधानको ठाडो उल्लंघन गरेको र विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गरेको भनेर उल्टै अध्यक्ष ओलीलाई प्रतिप्रश्न गरेका हुन् ।
हेर्नुहोस् भीम रावलले दिएको स्पष्टीकरण
सम्बन्धित

















महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
झापामा दुइवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु, एक गम्भीर घाइते
डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
प्रतिक्रिया