मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सका भ्यानहरू नेपाल भित्र्याउँदै
मेरोन्यूज
२०८० चैत २९ गते १९:३१

काठमाडाैं । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सिएचटिसी मोटर्स) को बिक्रेताको रूपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ।
दुवै कम्पनीले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै अब मेगाबिजनेस ग्रुपले सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरूको बिक्री नेपाली बजारमा गर्नेछ।
व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने भ्यानहरू वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अप्रिलको अन्त्यतिर यी उत्पादन नेपाली बजारमा उपलब्ध हुनेछन् ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया