डोल्पामा डढेलोमा परेर ३ बालबालिका गम्भीर घाइते
मेरोन्यूज
२०८० चैत २९ गते १८:४०

डोल्पा । डोल्पामा डढेलोमा परेर तीन जना बालबालिका गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आगलागीमा परि सोहि पालिकाका १३ वर्षीय सुम्नत बुढा, १० वर्षीय विवश बुढा र ८वर्षीय सुलस बुढा घाइते भएका हुन् । बिहीबार उनीहरु त्रिपुरासुन्दरी नगरपालिका-४ रंङ्गको सुवा सामुदायिक वनमा गुच्छिच्याउ टिप्न गएका थिए।
घाइते बालबालिकाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया