मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ
मेरोन्यूज
२०७७ चैत १३ गते १४:१३

पर्सा । मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई वीरगंज महनगरपालिका १३ बाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका(११ ठेगाना भएका २१ वर्षीय दिपक महतो, १९ वर्षीय रबिन्द्र महतो र पर्सा पोखरिया नगरपालिका १ बस्ने २० वर्षीय सुरेश प्रसाद रौनियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुले चलाई ल्याएको पल्सर मोटरसाइकल जाँच गर्ने क्रममा नम्बर प्लेट र बिलबुक समेत नभएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल उनीहरुले चोरी गरी ल्याएको खुल्न आएको हो
उनीहरु उपर चोरी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सम्बन्धित















खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
प्रतिक्रिया