प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो
मेरोन्यूज
२०८१ वैशाख ३ गते ११:१३

काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले घटेको छ ।
यससँगै सूचक २०२२.३१ विन्दुमा अडिएको छ । ३६ कम्पनीको ४ हजार ३ सय ३१ कित्ता सेयर कारोबार हुँदा १५ लाख ६६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१३ कम्पनीको भाउ बढ्दा १८ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो ।
सम्बन्धित













भेनेजुएलाले राष्ट्रिय आपतकाल घोषणा गरेसँगै ट्रम्पले राजधानी काराकसमा दिए आक्रमणको आदेश
पसल पुगेर आउँछु भनेका निरज कहिल्यै फर्किएनन्
कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू)
कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
प्रतिक्रिया