एसीसी प्रिमियर कप : मलेसिया कतारसँग ४ विकेटले पराजित
मेरोन्यूज
२०८१ वैशाख ३ गते १७:३८

काठमाडौँ । एसीसी प्रिमियर कपमा कतारले मलेसियालाई पराजित गरेको छ ।
सोमबार सम्पन्न खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १५२ रनको लक्ष्य पछाएको कतारले १७.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरको हो ।
बर्षाले प्रभावित यो खेल १८-१८ ओभर खेलाइएको थियो । यस अघि पहिला ब्याटिंग गरेको मलेसियाले १८ ओभरमा ६ विकेट गुमाउदै १५१ रन बनाएको थियो ।
कतारको यो तेस्रो खेलमा पहिलो जित हो । यो जितपछि कतार २ अंकसहित समुह ए मा चौथो स्थानमा रहेको छ । त्यस्तै मलेसियाको यो दोस्रो हार हो । ३ खेलमा २ अंक रहेको मलेसिया तेस्रो स्थानमा रहेको छ ।
समुह ए मा नेपालले ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ र सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
सम्बन्धित
















संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया