युएईविरुद्ध पहिलो बलमै आउट भए कुशल भुर्तेल
मेरोन्यूज
२०८१ वैशाख ७ गते ११:४८

काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध पहिलो विकेट गुमाएको छ ।
ओपनर कुशल भुर्तेल खेलकाे पहिलो ओभरको पहिलो बलमै गोल्डेन डक आउट भएका हुन्। जुनैद सिद्धिकीको बल ब्याटमा लागेर विकेटकिपरले क्याच गरेका थिए।
नेपालले युएईसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियाे ।
सम्बन्धित
















पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
गृहमन्त्री गुरुङद्वारा पशुपति मन्दिरको दर्शन तथा पूजाअर्चना
महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात
घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज
इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया