नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट
मेरोन्यूज
२०८१ वैशाख ७ गते १२:४२

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।
टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो ।
कुशल ५ बल खेलेर ३ रन बनाउँदै बसिल हामिदको बलमा आउट भए ।
यो समाचार तयार गरुन्जेल नेपालले ९.१ ओभरमा ४ विकेट गुमाउँदै ५० रन बनाएको छ ।
सम्बन्धित
















जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने
सेयर बजारमा सामान्य वृद्धि
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया