रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे मतदान
मेरोन्यूज
२०८१ वैशाख १५ गते ८:५७

ईलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले इलामको माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।
माङसेबुङ २ स्थयी घर भएका लिम्बूले जनता कल्याण माविमा रहेको मतदानस्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन्।
सोही मतदानस्थलको (क) केन्द्रमा ईलामका जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राईले समेत मतदान गरेका छन्।
यो केन्द्रमा जम्मा १२ सय ७ जना मतदाता रहेका छन्। जसमध्ये ‘क’ केन्द्रमा ५ सय ५८ र ‘ख’ केन्द्रमा ६ सय १८ जना मतदाता रहेका छन्।
सम्बन्धित
















एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया