भुर्तेलले दिलाए नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिजका कप्तान आउट
मेरोन्यूज
२०८१ वैशाख १६ गते १३:१०

काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको छ ।
कुशल भुर्तेलले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनले वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजलाई आउट गरेका हुन् ।
यस अघि स्पिनर सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका थिए ।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ११ ओभरमा ३ विकेट गुमाएर ६६ रन बनाएको छ ।
सम्बन्धित
















NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया