विदेशी विनिमय दर : साेमबार कुन मुद्राकाे कति ?
मेरोन्यूज
२०८१ वैशाख १७ गते ८:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १४२रुपैयाँ ९३ पैसा रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रुपैँया १९ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैँया ९४ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैँया ९३ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैँया ३२ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैँया ४८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैँया ६४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैँया ९१ पैसा रहेको छ भने बिक्री दर २८ रुपैँया ०३ पैसा रहेको छ ।
सम्बन्धित
















चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन
चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया