एमालेका सुहाङसँग कांग्रेस उम्मेदवार २८ सय ५३ मतले पछि
मेरोन्यूज
२०८१ वैशाख १७ गते १०:३५

इलाम । इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले २८ सय ५३ अग्रता कायम राखेका छन्। नेम्वाङ नौ हजार ४ सय ८४ मत प्राप्त लिड गरिरहेका छन्।
उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ६ हजार ६ सय ३१ मतका साथ पछ्याइरहेका छन्। स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले चार हजार ९५१ मत प्राप्त गरेका छन्।
स्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बुले एक हजार ४०१ मत प्राप्त गरेका छन्।
सम्बन्धित
















इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रतिक्रिया