एकाएक नेपालका धेरै जसो इन्टरनेटमा समस्या
मेरोन्यूज
२०८१ वैशाख २० गते १७:१५

काठमाडौं । नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको छ । बिहीबार दिउँसोदेखि इन्टरनेटमा समस्या देखिएको हो ।
वर्ल्डलिंक, भायनेट, सुबिसुलगायत इन्टरनेट सेवा प्रदायकको इन्टरनेट ‘स्लो’ हुने, चल्दै नचल्ने समस्या देखिएको छ ।
इन्टरनेट बन्द भएको बारे यद्यपि, कारण भने खुल्न सकेको छैन ।
सम्बन्धित
















भिरबाट लडेर वडासदस्यको मृत्यु
मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया