चार वर्षपछि वीर अस्पतालले सुरु गर्यो २४ घण्टा फार्मेसी सेवा
मेरोन्यूज
२०७७ चैत १५ गते २०:३८

काठमाडौं । वीर अस्पतालले रात्रिकालीन फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ । चार वर्षदेखि बन्द रहेको रात्रिकालीन फार्मेसी सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको हो ।
रातिको समयमा आकस्मिक सेवा लिन आउने बिरामीले फार्मेसी सेवा लिन निजीमा जानुपर्ने बाध्यता अबदेखि हटेको छ । बिरामीले फार्मेसी सेवा आजदेखि २४ घण्टा फार्मेसी सेवा सुरु गरेको अस्पताले जनाएको छ ।
पहिलो दिन रात्रिकालीन फार्मेसीमा राजु केसी र लक्ष्मण चिल्वालले सेवा दिइरहेका छन् । जनशक्ति अभाव हुदाँ विसं २०७३ माघ १० गतेबाट अस्पतालले रात्रिकालीन सेवा बन्द गरेको थियो ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया