ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने स्वास्थ्यमन्त्री यादवको प्रतिवद्धता
मेरोन्यूज
२०८१ वैशाख ३१ गते २१:००

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पदभार ग्रहण गर्दै ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने निर्णय गरेका छन्। शितलनिवासमा पदभार ग्रहणलगत्तै मन्त्री यादवले रामशाहपथ पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभारका क्रममा उनलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए। प्रधानमन्त्री यादवले नवगठित दल जसपालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
सम्बन्धित
















आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास
सञ्चारमन्त्री खरेलले दिए राजीनामा
उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड
विप्लवले चुनाव नलड्ने
Minister Gupta resigns
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया