यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागिका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।६0 रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४।५0 रुपैयाँ रहेको छ भने बिक्री दर १४५।१६ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९।९२ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।८८ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।७४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९।१४ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।४६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।३४ रुपैयाँ रहेको छ भने बिक्री दर २८।४७ रुपैयाँ रहेको छ ।














घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया