प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव प्रेस युनियनमा प्रवेश
मेरोन्यूज
२०८१ जेठ ११ गते १७:३४

बारा। उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी निकट नेपाल प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव एक कार्यक्रम बीच प्रेस युनियनमा प्रवेश गरेका छन ।
बाराको सदरमुकाम कलैया स्थित शुक्रवार आयोजित कार्यक्रममा उनले जनता समाजबादी पार्टी नेतृत्व प्रती असन्तुष्टी जनाउँदै प्रेस मञ्च परित्यागको घोषणा गरेका थिए।
उनलाई नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबू प्रसाद यादवले गम्छा र अबिर लगाई स्वागत गर्दै युनियनमा भित्र्याएका थिए। उक्त अवसरमा प्रेस युनियन बाराका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।
सम्बन्धित
















मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया