प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : कैलाश सिरोहियालाई किन पक्राउ गरेको ?
मेरोन्यूज
२०८१ जेठ ११ गते १८:२६

काठमाडौं। प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा नेपाली कांग्रेसले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको छ ।
शुक्रबार बसेको बैठकमा कांग्रेसले सिरोहियालाई पक्राउ गरेकोबारे प्रश्न सोधेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । “केही दिन पहिला संसद्मै उभिएर गृहमन्त्री जुन ढंगले प्रस्तुत हुनुभयो,” उनले भने, “जसरी सदनभित्रै रहेका माननीयलाई लाञ्छित गरेर प्रश्न उठाइयो । यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कसले जवाफ दिने हो भनी प्रश्न पनि गरेका छौँ ।”
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।
सम्बन्धित
















डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया