शुक्रबार, चैत १३, २०८२

तरुण दलद्वारा प्रचण्ड, ओली र रविको पुत्ला दहन

मेरोन्यूज २०८१ जेठ १४ गते २१:०२

काठमाडौं । नेपाल तरुण दलले सरकारको विरोधमा आज चाबाहिलमा मसाल जुलुस प्रदर्शन गरेको छ । तरुण दलले सहकारी ठगीविरुद्ध मसाल जुलुस सङ्गै प्रधानमन्त्री , गृहमन्त्री र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलिको पुत्ला समेत जलाएकाे छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया