यस्ता छन् राप्रपा केन्द्रीय समिति बैठकका निर्णयहरु
मेरोन्यूज
२०८१ जेठ १४ गते २२:१४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को केन्द्रीय समिति बैठक सोमबार सम्पन्न भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा यही जेठ ११, १२, १३ र १४ गते धुम्बाराहीमा बसेको बैठकले १४ वटा निर्णयहरु गरेको छ ।
बैठकमा वरिष्ठ नेता, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महामन्त्रीहरू, पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्य उपस्थीति रहेको थियो।
यस्तै राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर जबरा, डा. प्रकाश चन्द्र लोहनी पनि बैठकमा सहभागी भएको राप्रपाले जनाएको छ । राप्रपाको केन्द्रीय समिति बैठकले गरेका निर्णयहरु



सम्बन्धित
















चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल
प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया