शुक्रबार, चैत १३, २०८२

बजेट भाषण सर्‍यो, मन्त्रिपरिषद बैठक २ बजे

मेरोन्यूज २०८१ जेठ १५ गते ११:४४

काठमाडौं । मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । मन्त्रिपरिषद बैठक सरेसँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ । बजेट भाषण अब ३ बजे हुने छ ।

प्रतिक्रिया