बिहीबार, चैत १२, २०८२

बढेन कर्मचारीको तलब

मेरोन्यूज २०८१ जेठ १५ गते १७:३९

काठमाडौं । बजेट भाषणबाट कर्मचारी निराश भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आगामी आर्थिक वर्षको बजेट भाषणमा सरकारले कर्मचारीको तलब नबढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया