बागलुङ घटनाका दोषीमाथि छानबिन गर्न कांग्रेस सचेतक खाँणको माग
मेरोन्यूज
२०७७ चैत १८ गते १४:१४

काठमाडौं । नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँणले बागलुङको बडिगाउँ गाउँपालिकामा कांग्रेसका जिल्ला सदस्य प्रकाश कुँवर र स्थानीय कार्यकर्ता दीपक परियारको हत्या घटनाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सचेतक खाँणले यही चैत १५ गते बागलुङको बडिगाउँ–१० मा सांघातिक आक्रमणबाट कुँवर र परियारको हत्या भएको भन्दै उनले छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका हुन् ।
सम्बन्धित
















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया