बुधबार, चैत ११, २०८२

एमाले संसदीय दलको बैठक जारी

मेरोन्यूज २०८१ जेठ १९ गते १३:२१

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ ।

Advertisement
nepal life insurencenepal life insurence

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बसिरहेको हो।

बैठकमा सरकारले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया