डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे विनिमय दर
मेरोन्यूज
२०८१ जेठ २१ गते ७:११

काठमाडौँ । नेपाल राष्ट्र बैंङ्कले साेमवारका लागि विदेशी मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ ।
बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८५ रुपैयाँ रहेको छ ।
शनिबार युरोपियन युरो एकको खरिद दर १४४.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.१३ रुपैयाँ रहेको छ ।
यसैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.५६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०५ रुपैयाँ रहेको छ ।
यता साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएकाे छ ।

सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया