नेपालले ५० रन कटायाे
मेरोन्यूज
२०८१ जेठ २२ गते २२:४१

काठमाडौँ ।टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा १० ओभरमा ५३ रन पुर्याएकाे छ ।
अहिलेसम्म नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा अनिल साहलाई गुमाएको हो । उनी १२ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किएका हुन् ।
आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ।
सम्बन्धित
















६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया