नयाँ वर्षमा ल्यायो हुन्डाईले अफर

काठमाडौं । हुन्डाईका लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौँ’ भन्ने योजना ल्याएको छ । यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि सवारी साधन खरिद गर्दा आकर्षक छुट साथै विशेष सुविधा प्राप्त गर्ने हुन्डाईले जनाएको छ ।
यो योजनाअन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्डमार्फत २० हजारदेखि ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस, १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्न सकिने कम्पनीद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
हुन्डाईले आफ्नो सम्पूर्ण सवारी साधनमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १३ शोरुम तथा १७ सर्भिस सेन्टर मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरेको दाबी गरेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्ये परेको जनाएको छ ।

















निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार
काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता
अझै प्रश्न आउन छाडेको छैन-मतदाता सूचीमा नाम कसरी हेर्ने?
चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
स्याङ्जाको आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया