बुधबार, चैत ११, २०८२

मधेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त

मेरोन्यूज २०८१ जेठ २५ गते ११:५२

जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीका सतिश कुमार सिंह मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन आजै सिफारिस गरेको थियो ।

प्रतिक्रिया