आजको विनिमय दर : कुन विदेशी मुद्राको मूल्य कति?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साेमवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।४१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४।०१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३।१९ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।८३ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९।९६ रुपैयाँ रहेको छ भने बिक्री दर १७०।७३ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७।९७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।३७ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।२७ रुपैयाँ रहेको छ भने बिक्री दर २८।३९ रुपैयाँ रहेको छ ।
















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया