‘नाडा अटो शो २०२४’ का लागि स्टल बुकिङ भोलिदेखि
मेरोन्यूज
२०८१ जेठ ३० गते १४:१३

काठमाडौं। आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म आयाजना हुन लागेको ‘नाडा अटो शो’ का लागि स्टल बुकिङ बिहीबारबाट खुला गरिने भएको छ ।
नाडा अटोमाबाइल्स एसोसियसन अफ नेपालले बुधबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।
स्टल बुकिङका लागि जेठ ३१ गतेदेखि असाढ ४ गतेसम्मको समय दिइएको छ । नाडाका अनुसार यस शो मा करिब ६८ वटा ब्रान्ड सहभागी हुने अनुमान गरिएको छ ।
नाडाले हरेक वर्षको दशैं अघि भृकुटीमण्डपमा ‘नाडा अटो शो’ आयोजना गर्दै आएको छ।
सम्बन्धित
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया