चर्चित गीत ‘सानु म’का मोडल दीपेश लामाको निधन
मेरोन्यूज
२०८१ जेठ ३० गते १६:३६

काठमाडौं । कलाकार तथा मोडल दीपेश लामाको निधन भएको छ ।
मंगलबार काठमाडौंको बसुन्धरामा हिँड्दै गरेको अवस्थामा अचानक बेहोस भएर लडेका दीपेशको सडकमै निधन भएको परिवारका सदस्यले जनाएका छन्।
३९ वर्षीय लामाले थुप्रै गीतमा मोडलिङ गरेका छन् । उनको ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म, सानु म’ सर्वाधिक हिट भएकाे थियाे। आलोक नेम्वाङको निर्देशन, प्रेम लामाको स्वर रहेको यो गीतको भिडियोमा दीपेश र सुबानी मोक्तानको अभिनय छ।
लामाले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
सम्बन्धित















आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया