शनिबार, पुष १२, २०८२

आगलागीबाट कार जलेर नष्ट

मेरोन्यूज २०८१ जेठ ३१ गते १४:०२

काठमाडौं । काठमाडौं महानगरपालिका.९ बत्तिसपुतलीस्थित फोईनिक्स टावरको पार्किङमा पार्किङ गरी राखेको बिएबि १८७२ नम्बरको ईलेक्ट्रिक कारमा वाईरिङ तार सर्ट भई गएरातिआगलागी हुँदा कार पूर्णरूपमा जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया