सशस्त्र र चिनीयाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भको अनुगमन
मेरोन्यूज
२०८१ जेठ ३२ गते १५:३५

काठमाडौँ । सशस्त्र प्रहरी बल र र चिनीयाँ प्रहरीको संयुक्त टोलीले सीमा स्तम्भको अनुगमन गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ अन्तर्गत रहेको ३५ नम्बर सीमा स्तम्भको अनुगमन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी साम्दो र चिनीयाँ प्रहरीको संयुक्त टोलीले जेठ ३१ गते सो क्षेत्रमा पुगी सीमा स्तम्भको अनुगमन गरेका हो ।
अनुगमनका क्रममा नियमित सम्पर्क र समन्वयमा रही सीमा अपराध नियन्त्रण सम्बन्धी एक आपसमा सहयोग पुर्याउने प्रतिवद्धता समेत जनाईएको थियो ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया