कोशी प्रदेशको बजेट आज दिउँसो ३ बजे संसदमा प्रस्तुत हुने
मेरोन्यूज
२०८१ असार १ गते १०:१२

विराटनगर । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारहरूले आज आगामी आर्थिक वर्ष २०८१(८२ को बजेटको सार्वजनिक गर्दै छन् । कोशी प्रदेशको बजेट दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
यसअघि नै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले ३४९३५ अर्बको बजेट आउन सक्ने बताएका थिए । चालू आर्थिक वर्षका लागि ३६ अर्बको बजेट कार्यान्वयन भइरहेको छ ।
सङ्घबाट प्राप्त हुने विभिन्न अनुदान शीर्षकमा कम बजेट राखिएको कारण चालु आर्थिक वर्षको बजेट भन्दा आगामी आर्थिक वर्षको बजेट घट्न सक्ने सरकारकै अधिकारीहरू बताउँछन् ।
सम्बन्धित
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया